मूलाको मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार २२ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेको मूलाले बजारमा उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
