SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

बेइजिङ, असार २२ गते । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ ।