SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ, असार २२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।