गम्भीर कलेजो रोगबाट पीडित जयन्तीलाई छोरीको कलेजोले दियो नयाँ जीवन
काठमाडौँ, असार २२ गते । कलेजोको दीर्घकालीन रोगसँग १२ वर्षदेखि सङ्घर्षरत भक्तपुरकी ५२ वर्षीया जयन्ती थापाले २१ वर्षीया छोरीले कलेजो दान गरेपछि नयाँ जीवन पाउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
