SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

बडो अन्योलमा छु (कविता)

सँगै बसेकाहरूऔँलामा गन्न सकिने छन्छोडेर जानेहरूगन्न पनि हम्मेहम्मेअहो, कति धेरै रहेछन् !सोच्छु,म को हुँ ?किन यसरी एक्लो हुँदैछुएकान्तमा यसो गम खान्छुर सोध्छु आफैँलाईसाँच्चै म को हु...