पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला
सन्तोष सुवेदीकास्की, असार २२ गते । पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
