SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

महाप्रबन्धक रावलद्वारा पदबहाली, संस्थान सुधार्ने प्रतिवद्धता

गोरखापत्र अनलाइनकाठमाडौं, असार २२ गते । गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावल पदबहाली गर्नुभएको छ ।