SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

नौबिसे–मलेखु सडक विस्तारले लियो गति

काठमाडौँ, असार २२ गते । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।