नाम्दु खोलामा आर्क आरसीसी पुल निर्माण
राधा लुइटेलफिदिम, असार २२ गते । पाँचथरको शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत नाम्दु खोलामा आर्क प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
