SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नेपाली लोकजीवनमा ‘झ्याउरे’

नेपाली जनजीवनमा ‘झ्याउरे’ बहुप्रचलित तथा बहुश्रुत शब्द हो । ‘झ्याउरे’ को शाब्दिक अर्थ हो– कुनै उत्साह नभएको, दाह्री जुँगा नकाटी त्यसै छाडेको निरस अनुहार भएको उत्साहविहीन व्यक्ति ।