मुआब्जा विवाद समाधानपछि रेलमार्ग निर्माणले गति लियो
अजय शाहगौशाला (महोत्तरी), असार २२ गते । लामो समयदेखि मुआब्जासम्बन्धी विवादका कारण प्रभावित जयनगर–बर्दिबास रेलमार्गको बाँकी करिब १८ किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
