SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

गणेशमान चारनाथमा ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

विजयकुमार साहढल्केबर, असार २२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ।