उचित मूल्य नपाएपछि किसानले सडकमा फाले भण्टा
गुणबहादुर रोकासुलीकोट, असार २२ गते । गोरखाको गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
