SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

यातायात सञ्चालनको अनुमति

तुलसीपुर समाचारदातातुलसीपुर, असार २२ गते । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका बिजौरी हुँदै रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका होलेरी सडक सञ्चालनमा लागि अनुमति दिइएको छ ।