SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

महेन्द्रनगरका होटेलमा अखाद्य वस्तु भेटिएपछि कारबाही

भवानीदत्त भट्टकञ्चनपुर, असार २२ गते । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको भेटिएपछि महेन्द्रनगरका होटेल सञ्चालकहरू कारबाहीमा परेका छन्।