सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन
ढोरपाटन । बागलुङ नगरपालिका–६ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
