मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं। मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो। खेलको पहिलो हाफको अन्तिमतिर ३ गोल भएको थियो। ३६ औं र ३८ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
