SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

तनहुँका दुई रणनीतिक सडक अलपत्र

अमरराज नहर्कीतनहुँ, असार २२ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई महत्वपूर्ण रणनीतिक सडक निर्माण कार्य चरम ढिलासुस्तीले गर्दा अलपत्र छन् ।