अमेरिकालाई बेल्जियमको चुनौती
सियाटल, असार २२ गते । सन् २००२ पछि अमेरिका पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्ने अभियानमा छ । जस अन्तर्गत उसले सोमबार राति बेल्जियमसँग प्रिक्वाटरफाइनल खेल खेल्दै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
