SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

सुर्तीजन्य पदार्थको जोखिम

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको लतमा छन् । तिनमा १३ देखि १५ वर्षका चार करोड बालबालिका छन् ।