SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

हरिपुरमा हात्ती आतङ्क, अन्न बालीमा क्षति

जनार्जन खत्रीसर्लाही, असार २२ गते । सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवामौजा क्षेत्रमा दुई दिनदेखि देखा परिरहेका जङ्गली हात्तीले स्थानीयलाई आतङ्कित पारेको छ ।