निर्माण सकिनुअघि नै हिलाम्मे बन्यो सडक
जीवछ यादवलहान, असार २२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सितापुर–पथडगाडा ग्राभेल सडकको निर्माण गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
