SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

नेपालका पूर्वाधार, जलविद्युत र पर्यटनमा लगानी गर्न एनआरएनएका पूर्वअध्यक्ष आचार्यको आह्वान

लन्डन / गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान