SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशकोे बजेट पारित

राममणि दाहालमकवानपुर, असार २१ गते । बागमती प्रदेश सभाबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ ।