SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

सकियो अन्तिम ३२ चरण

न्युयोर्क, असार २१ गते । कोलम्बिया र घानाबिच शनिबार बिहान भएको खेलसँगै विश्वकप फुटबल २०२६ अन्तिम ३२ का प्रतिस्पर्धा सम्पन्न भएका छन् ।