SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

जङ्गली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

शालिग्राम नेपालचितवन, असार २१ गते । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणमा परी आमा र चार वर्षीय छोराको मृत्यु भएको छ।