SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

विद्यार्थी टिकाउने चुनौती

विद्यालय शिक्षा आधुनिक जीवन र राष्ट्रनिर्माणको आधार हो । शिक्षित नागरिकबिना समृद्ध समाज र सक्षम राष्ट्रको परिकल्पना गर्न सकिँदैन ।