बाल न्यायको कमजोर अवस्था
नेपालको संविधानमा प्रत्येक बालबालिकालाई बालमैत्री न्यायको हक हुने छ भनिएको छ । बालबालिकाको शारीरिक, मनोवैज्ञानिक र भावनात्मक अवस्था वयस्कको भन्दा फरक हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
