SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

आरोग्य पर्यटकको हिस्सा बढाइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २१ गते । सरकारले सन् २०३० सम्ममा कुल अन्तर्राष्ट्रिय पर्यटक आगमनमा आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।