SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

दालचिनी निर्यात उच्च

भैरहवा समाचारदाताभैरहवा, असार २१ गते । पाल्पाबाट चालु आर्थिक वर्षमा छ वर्षयताकै सबैभन्दा बढी दालचिनी भारत निर्यात भएको छ ।