SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

देउरालीमा बतास चल्यो...

देउराली (ललितपुर), असार २१ गते । उकालो उक्लँदै गर्दा चरक्क घाम चक्र्यो । आगन्तुकहरू ओहो गर्मी भयो भन्दै कोही छाता अनि कोही रुखको छेल परे ।