SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

प्रशासनिक पुनर्संरचनाबाट बिस अर्ब बचत

काठमाडौँ, असार २१ गते । सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक करिब बिस अर्ब रुपियाँ राज्य कोषमा बचत हुने भएको छ ।