SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ११:०२ PM · 1 मिनेट पढाइ

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त

भवानीदत्त भट्टकञ्चनपुर, असार २० गते । बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन हुनुभएको छ ।