SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक

भक्तपुर, असार २० गते । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन गरेको छ ।