SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०९:१८ PM · 1 मिनेट पढाइ

शारदा नदीमा डुबेर महिलाको मृत्यु

शंकर केसीसल्यान, असार २० गते । सल्यानको कालिमाटी स्थित शारदा नदीमा डुबेर महिलाको मृत्यु भएको छ । शनिबार कालिमाटी गाउँपालिका वडा ४ मा महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको हो ।