चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
घोराही समाचारदाता घोराही, असार २० गते । दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
