SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०७:११ PM · 1 मिनेट पढाइ

निःशुल्क उपचार र खाद्य स्वच्छता अनुगमनमा सरकारको जोड

काठमाडौँ, असार २० गते ।सरकारले निःशुल्क स्वास्थ्य सेवा विस्तार, अस्पताल सेवाको डिजिटल व्यवस्थापन तथा खाद्य स्वच्छता अनुगमनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।