SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०७:१८ PM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीका कारण वाशिङ्गटन डीसीको ‘ग्रेट अमेरिकन स्टेट फेयर’ स्थगित

वाशिङ्गटन डीसी, असार २० गते । अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ ।