SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०६:१८ PM · 1 मिनेट पढाइ

हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

राममणि दाहालमकवानपुर, असार २० गते । हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् ।