इजरायली प्रधानमन्त्री नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
तेल अभिभ, असार २० गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
