SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ।