SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

हरियाली धानखेती

लमजुङको मध्यनेपाल नगरपालिका–६ बिमिरेपानीबाट देखिएको पिस्तीमा रोपिएको हरियाली धानखेती, पिस्ती खोला, भोर्लेबेंसी र आसपासको क्षेत्र ।