SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

यस्ता छन् सरकारका सय दिने उपलब्धि

काठमाडौं । सरकारले औद्योगिक क्षेत्रभित्र लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता रकम असुल्ने अभियान सुरु गरेको जनाएको छ । शनिवार सरकारको १ सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बक्यौता रकम असुल्ने काम सुरु गरेको जानकारी दिएका हुन् ।