SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

काठमाडौं / बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु सार्वजनिक गरिएको छ ।