सम्पत्ति शुद्धीकरण विधेयक संसदीय समितिमा लैजान सांसद झाँक्रीको माग
काठमाडौँ, असार २० गते ।नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
