SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

काठमाडौँ, असार २० गते ।काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।