मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड चार लेन कालोपत्र, यात्रा सहज
अमरराज नहर्कीतनहुँ, असार २० गते । पृथ्वी राजमार्ग विस्तार आयोजनाअन्तर्गत मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा चार लेन सडकको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
