SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड: वर्ष खेलाडी पुरुषतर्फ दीपेन्द्रसिंह र महिलातर्फ मानमती

अविनाश चौधरीधनगढी, असार २० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र टोलीका सदस्य शेर मल्लले स्पोर्ट्स अवार्ड प्राप्त गर्नुभएको छ ।