पोप लियो चौधौँको लाम्पेदुसा यात्रा, आप्रवासीको पक्षमा सन्देश
लाम्पेदुसा, असार २० गते । क्याथोलिक चर्चका प्रमुख पोप लियो चौधौँ शनिबार इटालीको लाम्पेदुसा टापुको भ्रमण गर्दै आप्रवासीको अधिकारको पक्षमा सशक्त सन्देश दिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
