लेटाङमा सिटी सफारी दुर्घटना: एक जनाको मृत्यु, चालकसहित तीन घाइते
हरिप्रसाद कोइरालाउर्लाबारी (मोरङ), असार २० गते । मोरङको लेटाङमा शनिबार दिउँसो दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
